काठमाण्डु, १३ साउन– नेपालका समलिंगी तेश्रोलिंगीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् ।
मोदी आगामी आइतबार नेपाल भ्रमणमा आउँदैछन् । समलिंगी तेश्रो लिंगीको हकहितमा कार्यरत नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले मोदीलाई खुलापत्र लेखेर नेपाल आउँदा भेट्न चाहेको बताएकी हुन् ।
पत्रमा उनले मोदी भ्रमणबाट आफ्नो समुदाय मोदी भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेकी छन् ।