काँग्रेस नेता लामाको निधन

काठमाण्डु टुडे २०८० असार ९ गते ९:११ मा प्रकाशित

काभ्रे, ९ असार – नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ ।

रक्त क्यान्सरबाट पीडित लामाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकका पूर्वसभापति लामा नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सहमहामन्त्रीका प्रत्यासी थिए ।

केही समयअघि उनी थाइल्याण्डमा उपचार गराएर फर्किएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us