अाज सार्वजनिक बिदा

काठमाण्डु टुडे २०७१ साउन १२ गते १६:४० मा प्रकाशित

काठमाण्डु , १३ साउन – सरकारले मुसलमानहरुको पवित्र चाड इद (इदुल्ल फित्र)को अवसरमा अाज सार्वजनिक बिदा दिएको छ ।

opmcगृहमन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us