
काठमाण्डु,२९ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भोली मंगलबार सिंगापुर जादैँ छन ।
उनी स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेको उनी निकटका एक नेताले जानकारी दिएका छन ।
देउवा आँखाको उपचारका लागि सिंगापुर जान लागेको ति नेताले जानकारी दिएका छन ।