
काठमाण्डु ,१७ माघ- मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।
आज छापावाला सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोवा नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
aयता चाँदीको मूल्य भने आज स्थिर रहँदै प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।