
काठमाण्डु ,११ मंसिर- उदयपुर १ को मतगणना रोकिएको छ ।
मतगणनाको क्रममा पछिल्ला १० वटा मतपेटिकामा उदयपुर १ ९२० प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बतायका छन।
पछीलो समयमा ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको मतपेटिका भेटिएपछि दलहरुले गणना रोक्न माग गर्दै अवरुद्ध गरेका हुन। उदयपुर कुल ७६ हजार ७५६ मत खसे थियो। जस्मा ६३ हजार ८० मत गणना भैसकेको छ।