प्रहरी निरीक्षक ठुलो सङख्यामा हेरफेर

काठमाण्डु टुडे २०७१ असार १६ गते १२:३५ मा प्रकाशित

logo-nepal-policeकाठमाण्डु, १६ असार – प्रहरी प्रधान कार्यालयले सोमबार ४ सय १५  प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी निरीक्षकहरुको झण्डै चार महिना पछि एकैपटक सरुवा गरेको प्रहरी प्रवक्ता गणेश केसीले जानकारी दिए ।

प्रहरी नियमावली २०७१ अनुसार महानिरीक्षक अर्यालले नियमावली ४८ र ४८   ( मा रहेर प्रहरी निरीक्षकहरुको सरुवा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us