विष्णु पौडेलको वडामा एमाले पराजित

काठमाण्डु टुडे २०७९ जेठ ६ गते ७:१५ मा प्रकाशित

बुटवल,६ जेठ– एमाले नेता विष्णु पौडेलको वडाअध्यक्ष काँग्रेसले जितेको छ ।

पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा काँग्रेसका यज्ञप्रसाद पंगेनी विजयी भए ।

पंगेनीले एमाले नगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३५ मतले हराए । ०४८ सालदेखि उक्त वडामा एमालेले जित्दै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us