बैद्य माओवादीले उप निर्वाचन बहिष्कार गर्ने घोषणा

काठमाण्डु टुडे २०७१ वैशाख २३ गते ९:०३ मा प्रकाशित

baidhya

काठमाण्डु, २३ वैशाख– असार ८ मा गर्न लागिएको उप निर्वाचन बैद्य माओवादीले बहिष्कार गर्ने घोषणा गरेको छ । मंगलबार बसेको पार्टीको पोलिटब्यूरो समितिको बैठकले सो निर्णय केन्द्रीय कार्यालय बुद्धनगरमा प्रेस विज्ञप्ती जारी गर्दै सार्वजनिक  गरेको हो ।

अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाले संयुक्त हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ – आफूले उठाएका मागहरुको उचित संवोधन नभएसम्म हामी उप निर्वाचनको बहिष्कार गर्दछौं ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us