रौतहटको धमौरा गाउँको दलित बस्तिमा एक परिवार गोठमा सुकुल ओडेर सुत्न बाध्य । तराइमा शितलहर चलेकाले गरिव बस्तिका बासिन्दा बढि प्रभावित भएका छन् । तस्विर : रासस