काठमाण्डू, २४ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको पुष्टि गरेका छन ।
जेन्जीको आन्दोलन चर्केपछि ओलीले पदबाट आज नै राजीनामा दिएका थिए।