जसपा विभाजनमा मेरो भूमिका छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ वैशाख २५ गते १५:११ मा प्रकाशित

काठमाण्डु, २५ वैशाख  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनमा आफ्नो भूमिकानरहेको बताएका छन्

मंगलबार सभामुख देवराज घिमिरेले सिंहदरबारमा बोलाएको शीर्ष नेताहरूको बैठकबाट बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएकाहुन्

जसपा किन फुटाउनुभएको भन्ने संचारकर्मीको प्रश्नमा उनले भने, ‘कसले देख्छ प्रचण्डबाहेक यो देशमा मेरो भूमिका छैन।

अशोक राई नेतृत्वमा विभाजित जसपाको नयॉ समूहलाई निर्वाचन आयोगले सोमबार दलको मान्यता दिएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us