एनसेलको सेयर खरिद बिक्री रोक्न लेखाको निर्देशन

काठमाण्डु टुडे २०८० मंसिर २० गते १७:११ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– आज बुधबार बसेको संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको सेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन गरेको छ । यस सम्बन्धमा समितिले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय गरेको छ ।

बुधबारबार बसेको समितिको बैठकले दुरसचार सम्बन्धि कानुन संशोधनका लागि आउँदो संसद अधिवेशनमा विधेयक पेश गर्न पनि निर्देशन गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us