
काठमाण्डु, १९ मंसिर– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । एनसेल खरिद विक्रीमा भएको अनियमितताबारे बैठकमा छलफल बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन ।
बैठकमा दलका शीर्ष नेता लगायत अर्थमन्त्री प्रकाश शरण महत, सन्चारमन्त्री रेखा शर्मा, कानुनमन्त्री धनराज गुरुङ लगायत विभिन्न विभागीय कर्मचारीहरुको सहभागिता रहेको छ ।