
काठमाण्डु, ७ मंसिर- काठमाण्डुमा मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ ।
राति १ बजेर १९ मिनेटमा भूकम्पले काठमाण्डुलाई हल्लाएको हो । भूकम्पको धक्कापछि मस्ता निन्द्रामा रहेकाहरु चिच्याउँदै घरबाहिर निस्किएका थिए । भूकम्पबारे विस्तृत विवण आउन बाँकी छ ।