
काठमाण्डु, २४ कातिक– राष्ट्रपति रामचन्द्र पौडेल शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन ।
केही महिना अघि मात्र राष्ट्रपति पौडेयल भारत पुगेर उपचार गराएका थिए । नियमित स्वास्थ्य परीक्षणका लागि उनी शिक्षण अस्पताल पुगेका हुन् ।
पछिल्लो केही समय यता राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था प्रतिकुल बन्दै गएको छ ।