स्टाफ नर्स प्रेमिका गर्भवती भएपछि प्रेमीद्वारा हत्या

काठमाण्डु टुडे २०८० असोज ८ गते २२:१५ मा प्रकाशित

काठमाण्डू, ८ असोज- प्रेमिका हत्या आरोपमा सप्तरीको साविक काचन गाविस का ३५ वर्षीय अरुणकुमार मिजार पक्राउ परेका छन् मिजारलछ वर्षअघिमोरङ विराटनगर महानगरपालिका की ३२ वर्षीय ललिताकुमारी रामको हत्या गरी फरार थिए   उनलाई गत असोजमा सप्तरीकाचन वोदेबर्साइन नगरपालिका बाट पक्राउ गरिएको धादिङ प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए  

कानुनबाट बच्न मिजार देशै छाडेर मलेसिया, दुबई, भारत लगायतका मुलुकहरूमा पालैपाले लुकिछिपी बस्दै आएका थिए हाल नेपालआएको समयमा मिजारलाई बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको मिश्रले जनाए

पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका टायलघरस्थित अधेरीखोलामा २०७४ साल असोज १२ गते बेवारिसेदुर्गन्धित अवस्थामा फेला परेको थियो एसपी मिश्रका अनुसार मृतक राम पेसाले स्टाफ नर्स थिइन् मृतकको मोबाइल तथाप्राविधिक अनुसन्धानपछि मृतक ललिता प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेको खुलेको मिश्रले बताए उनीहरू बीचको शारीरिकसम्बन्धबाट मृतक ललिता गर्भवती भएको सोही विषयले सुरु भएको असमझदारीका कारण मिजारले हत्या गरेको पुष्टि भएकोप्रहरीको निस्कर्ष

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us