विप्लवले गरे नेता भण्डारीलाई स्वास्थ्य लाभको कामना

काठमाण्डु टुडे २०७९ फागुन ४ गते १६:१९ मा प्रकाशित

काठमाण्डु,४ फागुन– नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य लाखको कामना गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विप्लवले भण्डारीको शिघ्र स्वास्थ्य लाखको कामना गरेका छन । विप्लवले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,

‘काठमाण्डुको बुद्धनगरमा खाना पकाउने ग्यास सिलिन्डर दुर्घटनामा परि घाइते नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीलाई स्वास्थ्य लाभको कामना’ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us