
काठमाण्डु, २३ माघ– एमालेले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ ।
एमालेको यहीं माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको एमाले प्रचार विभाग सचिव गगन विष्टले बताएका छन ।
तयारी नपुगेकाले बैठक स्थगित गरिएको विष्टले जानकारी दिएका छन ।