
काठमाण्डु,२३ माघ– मन्त्रिपरिषद बैठक सुरू भएको छ । बैठक सिंहदरवारमा सुरु भएको हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।