
काठमाण्डु,२३ माघ– नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले कोर्स करेक्सन भएमात्रै सरकारमा सहभागी हुने बताएका छन ।
उनले अहिलेको सरकारमा एमालेसहित विभिन्न विचार र दृष्टिकोण बोक्ने पार्टी भएकाले यस्तै अवस्थामा सहभागी नहुने बताएका छन । उनले पार्टीको नीति तत्काल सरकारमा सहभागी हुने भन्ने नभ्एको बताएका छन ।
उनले सरकारमा जान प्रधानमन्त्री ज्यूले प्रस्ताव गर्नुप¥यो त्यसपछि बैठकबाट निर्णय गर्नुपर्ने बताएका छन । उनले एमाले बाहेक पुरानै गठबन्धन ब्यूताउन गृह कार्य भइरहेको पनि बताएका छन ।
त्यसका लागि दलहरुले समेत भूमिगत रुपमा संवाद जारी राखेको उनले बताएका छन ।