
काठमाण्डु,१३ पुस– कांग्रेसको संस्थापनइतर नेताहरूको बैठक आज बस्दै छ । बैठक नेता डा शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने भएको छ ।
कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको विषयमा बैठकमा छलफल हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको छ ।