प्रधानमन्त्री प्रचण्डले लिए शपथ
काठमाण्डु टुडे
२०७९ पुष ११ गते १६:३५ मा प्रकाशित
काठमाण्डु,११ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवंम्प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।