हरिकृष्ण कार्कीलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाण्डु टुडे २०७९ साउन २३ गते १९:५७ मा प्रकाशित

काठमाण्डु, २३ साउन– सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले पाएका छन् ।

कामु प्रधानन्यायाधीक दीपककुमार कार्की कोरोना संक्रमणका कारण बिदामा बसेपछि कार्कीले कामुको जिम्मेवारी पाएका हुन् । उनले सोमबारबाटै कामु प्रधानन्यायाधीशका रुपमा काम थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us