मतदान गर्न रौतहट पुगेका नेपाललाई मतदाताले गरे दुर्व्यवहार

काठमाण्डु टुडे २०७९ वैशाख ३० गते १३:३१ मा प्रकाशित

रौतहट, ३० वैशाख– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि दुव्र्यवहार भएको छ । जिल्लाको गौर नगरपालिका–१ रामजानकी कन्या विद्यालयमा मतदान गर्न पुगेका नेपाललाई मतदाताले दुव्र्यवहार गरेका हुन् ।

नेपाललाई चोर भन्दै मतदाताले नारा लगाएपछि हुलदंगा मच्चिएको थियो। नेपालले मतदान गरेर बाहिर निस्कने क्रममा नारा जुलुस गर्दै दुर्व्यवहार गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us