नेताहरु सच्चिएपछि पूरै चिज ट्र्याकमा आउँछः प्रचण्ड

काठमाण्डु टुडे २०७८ मंसिर १६ गते १४:४७ मा प्रकाशित

काठमाण्डु, १६ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र कार्यकर्ता नबिग्रेको प्रमाणित भएको बताएका छन्। बिहीबार पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले नेता बिग्रिएको बताए।

 ‘अप्ठ्यारो स्थितिमा पनि जनता हामीसँग आए भनेपछि जनता र कार्यकर्ता बिग्रेका होइन, अलिअलि बिग्रेको बरु नेताहरु नै हो। नेताहरु सच्चिन्छन् भनेपछि त पूरै चिज ट्र्याकमा आउँदोरहेछ भन्ने कुरा प्रमाणित भएको छ,’ उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us