रावल भन्छन्– एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ, तर…

काठमाण्डु टुडे २०७८ मंसिर ५ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफुले दशौं महाधिवेशनका लागि अध्यक्ष पदमा पार्टी केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेपनि त्यो सम्भव नभएको बताएका छन् ।
आइतबार दशौं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गर्दै रावलले भने, ‘मैले थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयबाटै उम्मेदवारी घोषणा गर्न चाहेको थिएँ । तर महासचिवबाट कार्यलयमा भएका सवै कक्ष खाली छैनन् भनियो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us