नेता भट्टराई अस्पताल भर्ना

काठमाण्डु टुडे २०७८ कार्तिक ५ गते १६:४५ मा प्रकाशित

काठमाण्डु, ५ कात्तिक– नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो कम नभएपछि वीर अस्पतालमा भर्ना गर्नुपरेको हो ।

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us