नेपालमा ५.८ रेक्टर स्केलको भूकम्प

काठमाण्डु टुडे २०७८ जेठ ५ गते ६:५१ मा प्रकाशित

काठमाण्डु,५ जेठ– नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले क्षेत्र ४२ मिनेटमा ५.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । काठमाण्डु उपत्यका र आसपास क्षेत्रमा समेत भूकम्पको धक्का गरिएको छ ।

यो २०७२ साल वैशाख १२ गतेको महाभूकम्पकै पराकम्प भएको भूकम्पमापन केन्द्रले स्पष्ट गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us