दुई करोडमा बिक्यो एप्पलको पहिलो कम्प्युटर

काठमाण्डु टुडे २०७१ मंसिर २७ गते ५:३९ मा प्रकाशित

एजेन्सी–एप्पलको पहिलो कम्प्युटर करिव एक करोड २८ लाख रुपैयाँ लिलामिमा बिकेको छ । यो एकमात्र मेसिन एप्पलका सह–संस्थापक स्टीव जब्सले क्यालिफोर्नियामा सन् १९७६ को मेमा बेचेका थिए । अब ५० भन्दा कम एप्पल कम्प्युटरबेनेका थिए ।

141212113309_apple1_computer_auction_624x351_afp_nocreditयसको दुर्लभता हुदाहुदै पनि यस मेसिनलाई बेचिएको छ । लिलामिमा यसको मूल्य करिब दुई करोड ५० लाखदेखि तीन करोड ७५ लाख तोकिएको थियो । अक्टुरमा हेनरी फोर्ड संस्थाले यस्तै यक कम्प्युटर
का लागि पाँच करोड ६३ लाख रुपैयाँ तोकेको थियो । प्रमुख एप्पल कम्युटरलाई अहिले एप्पल १ कम्युटर भनिन्छ  । जसलाई स्वीट वाँजनिएकले १९७० को दशकमा आफ्नै हातले बनाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us