अाज सार्वजनिक बिदा
काठमाण्डु टुडे
२०७१ साउन १२ गते १६:४० मा प्रकाशित
काठमाण्डु , १३ साउन – सरकारले मुसलमानहरुको पवित्र चाड इद (इदुल्ल फित्र)को अवसरमा अाज सार्वजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयले सोमबार सूचना जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।