अप्राकृतिक मैथुन गरेको अभियोगमा विदेशी पक्राउ

काठमाण्डु टुडे २०७१ साउन ११ गते ९:३५ मा प्रकाशित

पोखरा, ११ साउन – पोखरा घुम्न आएका फ्रान्सेली नागरिक क्रिस्टोफर रोबर्ट ओलिभरलाई १४ वर्षीय एक बालकसँग अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

अभियुक्तले ती बालकलाई विभिन्न प्रलोभन देखाई आफ्नो कोठामा बोलाएर अप्राकृतिक मैथुन गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तले यसअघि पनि यस्ता क्रियाकलाप गर्दै आएको उनले आफ्नो बयानमा उल्लेख गरेका छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us