निर शाहको स्वास्थ्यमा सुधार

काठमाण्डु टुडे २०७१ असार २२ गते १४:४८ मा प्रकाशित

काठमाण्डु, २३ असार वरिष्ठ कलाकार एवं चलचित्र निर्देशक निर शाहको स्वास्थ्यमा सुधार आएको छ nir shaha
उहाँको अहिले गंगलाल हृदय रोग केन्द्र काठमाण्डु बाँसवारीमा उपचार भइरहेको छ । असार १५ गते हृदयघात भएपछि उनलाई सीसीयूमा राखेर उपचार गरिएको थियो ।

अहिले क्याबिनमा राखेर उपचार गराइरहेका शाह एक दुई दिनमा डिस्चार्ज हुने परिवारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us