ट्रकको ठक्करबाट महिलाको मृत्यु

काठमाण्डु टुडे २०७१ असार १८ गते ३:१६ मा प्रकाशित

काठमाण्डु, १८ असार – काठमाण्डुको तीनथानामा ट्रकको ठक्करबाट एक महिलाको ज्यान गएको छ । मंगलबार बेलुकी भएको दुर्घटनामा बाजुरा हात्तिचौर घर भई हाल सतुङगल बस्ने चम्पा ओलीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ । बा ५७ प ९८ ११ नम्बरको स्कुटरमा सवार ओलीलाई ना ४ ख २० ८६ नम्बरको ट्रकले ठक्कर दिंदा ज्यान गएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us