पुरानो घर भत्काउने क्रममा पुरिएर दुईको मृत्यु

काठमाण्डु टुडे २०७१ असार १७ गते ११:१२ मा प्रकाशित

पोखरा, असार १७ – पोखराको लेकसाइडमा पुरानो घर भत्काउने क्रममा दुई मजदुरको मृत्यु भएको छ ।
लेकसाइट गौरीघाटका बाबुराम लामिछानेको घर भत्काउने क्रममा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पर्सा महादेवपट्टी–५ का मनोहर दास र हरिनन्दन भण्डारी छन् । अरु ३ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन्

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us