निर शाहलाई हृदयघात

काठमाण्डु टुडे २०७१ असार १५ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, १५ असार– चलचित्र निर्देशक तथा  वरिष्ठ कलाकार नीर शाहलाई हृदयघात भएको छ ।

nir shaha
हृदयघात भएपछि उनलाई काठमाण्डुको बाँसबारीस्थित सहिद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको छ । शाहको सघन कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । अस्पताल श्रोतका अनुसार उनको अवस्था स्थीर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us