
काठमाण्डु, १३ असार – त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा नियन्त्रण महाशाखाद्वारा सञ्चालित स्नातक तह सिभिल इन्जिनियरिङ (पूर्वाञ्चल क्याम्पस) तेस्रो वर्ष प्रथम खण्ड नयाँ पाठ्यक्रम नियमित तथा पुनः परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।
ती परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।