सहारा जीतको खोजीमा

काठमाण्डु टुडे २०७० फागुन २८ गते ३:१८ मा प्रकाशित

Aaha-raraकाठमाण्डु, २८ फागुन –पोखरामा जारी आहा रारा गोल्डकप प्रतियोगितामा आजबाट सेमिफाइनलका खेलहरु सुरु हुदैछन् ।

पोखरा रंगशालामा सुरु हुन पहिलो सेमिफाइनल खेलमा सहारा क्लबविरुद्ध मच्छिन्द्र भिड्दैछ ।

साहारा एपीएफलाई पराजत गर्दै सेमिफाइनल पुगेको हो भने मच्छिन्द्रले सरस्वतीलाई पाखा लगाउदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सहारालाई घरेलु समर्थको साथ हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us