कुँवर महान्यायाधिवक्ता नियुक्त

काठमाण्डु टुडे २०७० फागुन ५ गते १३:०४ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– सरकारले महान्यायाधिवक्तामा बाबुराम कुँवरलाई नियुक्त गरेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामवरण यादवले कुँवरलाई सोमबार महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । कुँवर नेपाली काँग्रेस सम्वद्ध डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us