छुटेका सभासदको सपथ ग्रहण

काठमाण्डु टुडे २०७० माघ १२ गते ८:४८ मा प्रकाशित

New Banesworeकाठमाण्डु, १२ माघ – व्यवस्थापिका संसदको ज्येष्ठ सदस्य सूर्यबहादुर थापाले यस अघि सपथ ग्रहणमा छुटेका तीन जना सभासदलाई सपथ गराएका छन् ।

व्यवस्थापिका संसदको सभामुख कार्यकक्षमा थापाले यस अघि छुटेका सभासदहरु प्रदीप गिरी, नारायण खड्का र वंशीधर मिश्रलाई सपथ ग्रहण गारएका हुन् ।

अरु सभासदले गएको ७ गते सपथ ग्रहण गरेपनि उनीहरु भने छुटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us