राष्ट्रमण्डल सरकार प्रमुखको बैठकमा सार्क महासचिव

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १३:४० मा प्रकाशित

२९ कात्तिक– सार्क महासचिव अहमद सलिमले कोलम्बोमा सुरु भएको राष्ट्रमण्डल सरकार प्रमुखहरुको बैठक (सिएचओजिएम)मा सहभागिता जनाएको सार्क सचिवालयले जनाएको छ ।

सिएचओजिएमको बैठकमा सार्क महासचिवलाई निम्त्याइएको यो पहिलो घटना हो । यो बैठक पूर्व राष्ट्रमण्डलका विदेश मन्त्रीहरुको तयारी बैठकहरु सिरिमाओ बन्दरानायके स्मृति केन्द्रमा कात्तिक २७ र २८ गते भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us