एकपटक जानैपर्ने ठाउँ
काठमाण्डु टुडे
२०७० कार्तिक ४ गते ६:२१ मा प्रकाशित

काठमाण्डुको जितपुरमा निर्मित भ्युटावर । काठमाण्डु, भक्तपुर र ललितपुरको अधिकांश भुगोल देख्न सकिने भएकाले आन्तरिक पर्यटकको घुईंचो लाग्छ । तर, राम्रो प्रचार प्रसार नहुदा विदेशी पर्यटकको उपस्थिति कम देखिन्छ । तस्विर : दिनेश श्रेष्ठ