आफ्नो भाषा आफ्नै भेष

काठमाण्डु टुडे २०७० असोज ११ गते ६:३७ मा प्रकाशित

Newar-at-Kathmandu

परम्परागत भेषभुषामा काठमाण्डुको बसन्तपुर दरबार परिसरमा बसेका नेवार समुदाय । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार बसन्तपुरमा नेवार समुदायको सँस्कृति झल्कने विभिन्न सामग्री प्रदर्शनीमा राखिएको छ । तस्विर : दिनेश श्रेष्ठ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us