लगानीमा चासो

काठमाण्डु टुडे २०७० असोज १० गते ५:३८ मा प्रकाशित

Shankar-Koirala-and-Virgin

अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई नेपालस्थित फ्रान्सेली दूतावासका कार्यवाहक राजदूत भर्जिन कोर्टेवालले विहीबार भेटवार्ता गर्दै । भेटमा कोर्टेवालले काठमाण्डुमा केबुलकार निर्माणमा इच्छा व्यक्त गरेकी थिइन् । तस्विर : कोइरालाको निजी सचिवालय

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us