नेपालका लागि नवनियुक्त भारतीय राजदूत रञ्जित रे शुक्रबार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा पुगेर पहिलोपटक भेट गर्दै । तस्वीर/काठमाण्डु टुडे