अन्तर्वार्ता

बालेन्द्र साहजस्तो ‘नालायक’ र असक्षमको कुरै नगरौं

२०८० साउन १ गते १५:००

काठमाण्डु उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको ओखरपौवा र धादिङको धुनेबसीका स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।  यसअघि पटकपटक भएका सहमति पालना नभएको भन्दै उनीहरुले आइतबारदेखि फोहोर बोकेका गाडी बाटैमा रोकेका छन् । धादिङ र नुवाकोटको सीमाना आलेटार नजिकै कोल्पु खोला पुलमा जम्मा भएर...

एम अधिकारीलाई कठालो समातेर राष्ट्रबैंकबाट थापाथलीको सडकमा पछार्छौं

२०७९ असार ३१ गते १०:५३

नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी एम अधिकारीको छद्मा नाममा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागको सदस्य भएको भन्दै सर्वत्र विरोध जारी छ । संसद, सडक र सामाजिक सञ्जाल तात्तिएको छ । एमाले र स्वयं अधिकारीले भने आरोप अस्वीकार गरेका छन् । अधिकारी एमाले कार्यकर्ता...

म राजीनमा दिन्नँः अर्थमन्त्री

२०७९ असार ३ गते ८:४३

आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रलाई नयाँ दिशा प्रदान गर्ने, आयात ३० प्रतिशत घटाउने र निर्यात बढाउने लक्ष्य राखेको छ । उद्योग क्षेत्रको विस्तार र विकासका लागि केही रणनीतिक महत्वका काम गर्ने  र पहिलोपटक कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्ने काम पनि बजेटबाट भएको छ...

भरतपुर महानगरको नाम सुन्ने बित्तिकै केपी ओली नकारात्मक !

२०७९ जेठ २० गते २२:४२

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहालले दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी पाएकी छन् ।  उनी आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत ल्याएर महानगर प्रमुखमा निर्वाचित भएकी हुन् ।...

सबै पार्टीेका शीर्ष नेताले बालेन शाहलाई किन गरे फोन ?

२०७९ जेठ १४ गते ८:५५

काठमाडौँको प्रमुखका रुपमा निर्वाचित हुनुभयो, तपाईंका योजना र प्राथमिकता के–के हुन् ? शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । महानगर क्षेत्रमा रहेका ९२ सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गरिनेछ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास...

‘इन्जिनियर समाजका आर्किटेक्ट हुन’

२०७८ साउन ३ गते १८:१८

काठमाण्डु, ३ साउन– नेपालमा राजनीतिक परिवर्तनसँगै ‘विकास’को बहसले निकै व्यापकता पाएको छ । विकासको बहसमा अन्य क्षेत्रसँगै इन्जिनियरहरुको पनि प्रयाप्त सहभागिता छ । गाउँको एउटा कुलो निर्माणमा होस अथवा देशका राष्ट्रिय गौरवका आयोजना अघि बढाउने मामिलामा होस यो विकासको अवधारणासँग जोडिन्छ र त्यहाँ इन्जिनियरहरुको...

प्रधानमन्त्रीलाई भारतले दार्चुलामा सडक बनाएको जानकारी दिएको थिएँः ईश्वर पोखरेल

२०७७ जेठ ८ गते २०:२९

‘स्वाधीनता दिवस’ मनाउनु नपर्ने, आदिकालदेखि स्वाधीन मुलुक नेपाल, अहिले भारतसंँग नेपाली भूमि अतिक्रमण नगर्न भनिरहेको छ । यही जेठ ६ गते नेपालको सङ्घीय संसद्को रोष्ट्रमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तथ्य र प्रमाणका आधारमा प्रस्तुत हुने बताउँदै कूटनीतिक संवादका माध्यमबाट समस्या हल गर्न भारतलाई...

धादिङका सडकमा हिंडेका मानिसको बिजोक दृश्यले भावुक नबनौं, जनता जोगाउन लक डाउन गरिएको होः प्रधानमन्त्री

२०७७ वैशाख ७ गते १८:११

कोरोना भाइरस (कोभिड-१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट आवागमन रोकेर गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ भने परीक्षणको दायरालाई जिल्ला–जिल्लामा विस्तार गरेको छ ।...

नेपालमा कोरोनाले मान्छे मरिदिए हुन्थ्यो भन्नेहरु छन्

२०७६ चैत २८ गते १४:३९

विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको संक्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा पनि सरकार र सम्बन्धित पक्षबाट उच्च प्राथमिकताका काम भइरहेका छन्। सरकारले रोकथामकै लागि यही चैत ११ लकडाउन जारी गरेको छ भने सीमानाका र हवाइमार्गबाट आवागमन बन्द गरेको छ। कोरोनासँग जुध्ने...

गृहमन्त्री भन्छन्– यस्तो संकट आउला भन्ने अनुमान गर्नै सकेनौं, त्यसैले तयारी पुगेन

२०७६ चैत २५ गते २०:३८

गृहमन्त्री रामबहादुर थापा बादलले संकटका बेलामा महत्वपूर्णका कामको जिम्मेवारी सुरक्षा निकायलाई नै दिइने बताएका छन् । अहिलेको परिस्थितिलाई मन्त्री थापाले ‘महासंकट’ को संज्ञा दिए । मिडियामा अन्तरवार्ता दिन हत्पति नमान्ने गृहमन्त्री थापाले बुधबार सरकारी न्युज एजेन्सी राससलाई अन्तरवार्ता दिँदै भने, ‘देशको शान्ति सुरक्षा मूलतः...

कतारले हेलिकप्टरबाट छर्कियो मध्यरातमा कोरोना मार्ने कीटनाशक

२०७६ चैत ४ गते १२:३४

दोहा— कतार सरकारले कोरोना भाइसरलाई फैलिन नदिनको लागी देशभर कोरोना मार्ने किटनाशक औषधी हेलिकप्टरबाट छर्किएको छ । सोमबार राति १२ बजेबाट सेनाले देशभर कीटनाशक औषधी छर्किएको हो । कीटनाशक औषधी छर्नु भन्दा पहिले सरकारले सबै देशवासी जनतालाई घर बाहिर ननिस्कन र बाहिर राखिएको कपडा...

काठमाण्डुका मानिसलाई गन्हाउँने फोहोर हामीलाई चाहिं बास्ना हुन्छ र ?

२०७६ असोज १५ गते ९:२६

नुवाकोटको सिसडोल भन्ने बित्तिकै मानिसहरुले फोहोर फाल्ने ठाउँका रुपमा चिन्छन् । यसअघि कहिल्यै चर्चामा नरहेको सिसडोल केही वर्षयता राष्ट्रिय चर्चामा छ । कारण, काठमाण्डु उपत्यकामा जम्मा हुने फोहोर फाल्ने ठाउँ सिसडोल हो । तत्कालीन सरकारले सिसडोल नजिकै बञ्चरे डाँडामा फोहोर फाल्ने स्यानेटरी ल्याण्डफिल साइड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us