तपाईंको पार्टी नेकपासित वार्ताका लागि डबल नेकपाको केपी ओली सरकारले वार्ता टोली बनायो तर अस्वीकार गर्नुभयो । किन अस्वीकार गर्नुभएको हो ? होइन । हाम्रो पार्टीसँग वार्ताको प्रसङ्ग नभएकाले स्वीकार र अस्वीकारको विषय नै छैन । हामीलाई २०६३ पछिको ऐतिहासिक वार्ताप्रक्रियामा बाहिर र भित्रबाट...
नेपाली चलचित्र क्षेत्रको एउटा सशक्त विधा हो ‘वृत्तचित्र फिल्म’ । वृत्तचित्र क्षेत्रमा नाम चलेका सम्पादक हुन् लव प्याकुरेल । आफ्नो सिप, कला, दक्षताले उनको परिचय सशक्त र प्रभावकारी सम्पादकको रूपमा गराएको छ । विगत दुर्इ दशकदेखि यसक्षेत्रमा सक्रिय प्याकुरेलले सम्पादन तथा निर्देशन गरेका वृत्तचित्रहरू...
सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य साथ सरकारले भ्रमण वर्ष घोषणा गरेको छ । पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणको तयारीले गति लिइरहेको छ । विश्व सम्पदा सूचीमा परेका स्थानसहित सांस्कृतिक धरोहरको पुनःनिर्माण र त्यसलाई पर्यटकीय हिसाबले योग्य बनाउने तयारीमा संस्कृति, पर्यटन...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि मानवतालाई पूर्णता दिने खाना, नाना र छानायुक्त प्रजातन्त्र आवश्यक भएको बताएका छन् । संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका प्रधानमन्त्री ओलीले महासभाको समाचार सङ्कलन गर्न आफूसँग आएका सरकारी स्वामित्वका र...
संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय...
कृष्ण आचार्यको उपन्यास ‘अप्रिल फुल’ सार्वजनिक भएको एक सातामात्र पुगेको छ । तर, यति छोटो समयमा नै उपन्यास बजार पिट्न सफल भएको छ । बिक्रिका हिसावले पनि यो निकै सफल भइरहेको छ । विशेषगरी युवा पुस्ताले उपन्यास निकै मन पराएको छ । यसबै विषयमा...
देशैभरी वाम लहर चल्दा चुनाव हारेका नेकपा नेता वामदेव गौतम उपचुनावको जस्केलाबाट संसद् छिर्ने रणनीतिमा लागेका छन् । ०६४ मा संविधानसभाको चुनाव हार्दा पनि गौतमलाई उपप्रधान तथा गृहमन्त्री बन्ने सौभाग्य प्राप्त भएको थियो । वामदेव गौतम फेरि किन संसद् छिर्न खोज्दैछन् ? नेपाल साप्ताहिकमा...
प्रतिपक्षी भूमिका सम्हाल्ने हैसियतमा कांग्रेस कहिले आउँछ ? नेतृत्वले पराजयबाट निराश भएकालाई पुँजीकृत गर्न सकेको छैन । सानोतिनो प्रयासले कांग्रेसलाई रिभाइभ गर्न सकिँदैन । नेतृत्वबाट तपाईंले राखेको आशा के हो ? अब टालटुले र कर्मकाण्डी पाराले हुँदैन । कार्यशैली बदल्नुपर्छ । कांग्रेस बदलिएको आम...
एक युवा नेताका हैसियतमा भर्खरै दुई कम्युनिष्ट पार्टीबीच भएको ऐतिहासिक एकतालाई कुन रुपमा लिनुभएको छ ? नेपाली कम्युनिष्ट आन्दोलनको ७० वर्षको इतिहासमा कमरेड पुष्पलालको नेतृत्वमा नेपालमा जनवादी क्रान्ति गर्ने गरी त्यो लक्ष्यका साथ कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । त्यो राजनीतिक क्रान्तिको चरण पुरा भयो...
रमेश मल्ल नेकपाका युवा नेता हुन् । तत्कालिन मााओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्षसमेत रहिसकेका मल्ल पुष्पकमल दाहाल प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका स्वकीय सचिव थिए । एमाले र माओवादी एकतापछि बनेको नयाँ पार्टी नेकपाको केन्द्रस्य सदस्यमा नपरेपछि उनी असन्तुष्ट बनेको समाचारहरु...
स्थापनाको ६९ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीको एकता भएको छ । गत जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण पछि इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनेको छ , नेपाल कम्युनिष्ट पार्टी । बलियो सरकारको नेतृत्व गरिरहेको पार्टीले बैज्ञानिक समाजवाद स्थापना गर्न...
जनकपुरमा भएको अभिनन्दन कार्यक्रममा प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले गरेको सम्बोधन चर्चामा छ । शुक्रबार जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्री राउतले नेपालको संविधान विभेदकारी भन्ने अभिव्यक्ति दिएका थिए । राउतले राज्यले मधेसीहरुप्रति विभेदकारी नीति लिएको बताउँँदै त्यसका कारण तराईका...