साताको पहिलो दिन सुनको भाउ यस्तो !

काठमाण्डु टुडे २०७७ भदौ २८ गते ११:१० मा प्रकाशित

काठमाण्डु , २८ भदौ — साताको पहिलो दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ९६ हजार ५ रुपैयामा कारोवार भएको छापावाल सुनको भाउ आज पनि उहि भाउमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै, आज तेजावी सुन ९६ हजारमा कारोवार भरहेको महासंघले बताएको छ ।

यसैगरी आज चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी आज तोलाको १३ सय १० रुपैयामा कारोवार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us