भिडियो

एक मिनेटमै यसरी खरानी भएका थिए हिरोसिमा र नागासाकी सहर ! (हेरौ भिडियो)

२०७३ साउन २२ गते १७:५०

सन् १९४५ को अगष्ट ६ र ९ मा अमेरिकाले जापानको हिरोसिमा र नागासाकी सहरमा आणविक बम हमला गरेको थियो । दोश्रो विश्वयुद्ध उत्कर्षमा पुगिरहेको बेला गरिएको सो हमला जापानलाई आत्मसमर्पण गराउने उद्धेश्यले गरिएको भनिएतापनि मानवता विरुद्धको अपराध भएको भन्दै त्यसको विश्वभर विरोध हुँदै आएको...

भर्जिन युवकले यौन सम्पर्कका लागि पहिलो पटक युवतीलाई बोलाएपछि…(हेर्नुस् भिडियो)

२०७३ साउन १३ गते १२:४१

एजेन्सी– जवानीमा यौन सम्बन्ध राख्नु सामान्य कुरा भइसकेको छ । युवक छिट्टै वैवाहिक जीवनमा बाँधिएर वा प्रेमिका सँग यौन सम्बन्ध बनाउँछ । या त आफ्नो यौन प्यास मेटाउनका लागि वेश्याबृद्धीमा संलग्न युवती रोज्ने गर्छ । यसरी वेश्याबृद्धीमा संलग्नसँग गरिने यौन क्रियाकलापमा प्रेम हुँदैन ।...

कारको ढोका खोल्दै गर्दा डरलाग्दो बाघको शिकार भइन् यी महिला ! ( हेरौ, बाघ आक्रमणको भिडियो)

२०७३ साउन १० गते १३:५५

चीनको राजधानी बेइजिङ नजिककैको एक पार्कमा कारमा सवार एक महिला बाघको सिकार भएकी छन् । वाइल्ड लाइफ नामक सो पार्कमा जंगली जनावरहरुको खतरा भएको संकेत दिइरहेपनि ती महिलाले त्यसको बेवास्ता गर्दा बाघको शिकार भएको चिनियाँ मिडियाहरुले जनाएका छन् । कार रोकेर विपरित दिशातिरको ढोका...

चार घण्टासम्म ६० किलोमिटर भीषण बाढीमा बगेकी यी महिला,जसको उद्धार यसरी गरियो !(हेरौ बग्दै गरेको भिडियो)

२०७३ असार २४ गते १२:५७

दक्षिण चीनको एक नदीमा भीषण बाढी आएपछि सो बाढीमा एक महिला बग्न पुगिन् । उनले सो भीषण बाढीमा एक बाँस वा काठको सहारामा चार घण्टासम्म करिब ६० किलोमिटर संघर्ष गरेर तिब्र दौडिरहिन् । भाग्यवस उनलाई उदारकर्ताहरुको एक कुशल टोलीले उदार गर्न सफल भएको छ...

घुस खाएको पैंसा बाडफाडमा कुरा नमिलेपछि प्रहरीबीच सडकमै कुटाकुट (भिडियोसहित)

२०७३ असार १३ गते १३:१६

एजेन्सी– भारतको उत्तरप्रदेशको राजधानी लखनऊमा लाजमर्दो घटना घटेको छ । मानिसलाई सुरक्षा दिन बसेका ती सुरक्षाकर्मीको कर्तुत देखेर हामी एकपटक सोच्न बाध्य हुनेछौँ । त्यसक्षेत्रमा केही प्रहरी जवान आपसमा भीडिरहेका देखिए । उनीहरुले एकअर्कालाई फोहर शब्दमा गाली गर्न थाले र त्यतिले पनि नभएपछि कुटाकुटा...

चीनले बनायो आकाशबाट पानी बर्साउने र बादल फटाएर पानी रोक्ने प्रविधि !(हेरौ भिडियो)

२०७३ असार ७ गते १७:१४

पृथ्वीमा कुन ठाउँमा कतिखेर मौसमको अवस्था कस्तो हुन्छ ठेगान हुन्न । कतै महिनौ खडेरीले भत्भती पोलिरहेको हुन्छ भने कतै धेरै पानी परिरहेको पनि हुन्छ । यही बेला चीनले मौसम परिवर्तन गर्न सक्ने प्रविधिको विकास गरेको छ । उसले आधुनिक प्रविधिको विकास र त्यसको उपयोग...

हाम्रो चूल्होमा प्रयोग हुने ग्यास सिलिन्डर यसरी निर्माण हुन्छ ! (हेरौ भिडियो)

२०७३ असार २ गते १५:०९

पछिल्लो समयमा नेपालमा ग्यास सिलिन्डर पड्केर वा आगलागी भएर हुने दुर्घटनाका खबरहरु बारम्बार बाहिर आइरहेका छन् । सर्वसाधारणको चूल्होमा प्रयोग हुने ग्यास सिलिन्डरको मापदण्ड र यसको उपयोगका बारेमा खासै अनुभव र बहस नहुनाले ठूला–ठूला दुर्घटनाहरु भैरहेका हुन्छन् । ग्यास सिलिन्डर कसरी निर्माण भएको हुन्छ...

भारतले सुरुमै बन्द गरिदिएको अम्बर गुरुङको नेपालीहरुले सुन्नै पर्ने मन छुने गीत ! (भिडियोसहित)

२०७३ जेठ २९ गते १७:४५

अमर गुरुङ नेपाली सांगीतिक क्षेत्रका अजर–अमर तारा हुन् । उनले गाएका र संगीत गरेका गीत–संगीतले नेपाली सांगीतिक क्षेत्र भरिएको छ । वि.सं. १९९४ सालमा दार्जिलिङमा जन्मिएका उनले वि.सं.२०१८ सालमा सर्वप्रथम नौ लाख तारा उदाए गीत रेकर्ड गराएपछि उनी सो गीत सँगै चर्चामा आएका थिए...

काठमाण्डुमा नक्कली चेकले यसरी लुट्यो ९७ हजारको सुन (भिडियोसहित)

२०७३ जेठ २० गते १२:३७

काठमाण्डु, २० जेठ– काठमाण्डुमा नक्कली चेक दिएर सुन पसलमा ठगी गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि पुरानो बानेश्वरस्थित सुनचादी गृह पसलमा गई नक्कली चेक दिएर ९७ हजार बराबरको सुन लाने बैडटी सिद्धेश्वर गाविस ६ स्थायी घर भएका २५ वर्षीय केशवसिंह...

काठमाण्डुमा रक्सी बेच्ने होसियारः प्रहरीले भेटे यसरी खन्याउछ खाल्डोमा (फोटो र भिडियोसहित)

२०७३ जेठ २० गते १२:००

 नेपाल प्रहरीले बजारमा भइरहेको लोकल रक्सी बेचबिखनको कार्यलाई कडाईका साथ निगरानी गर्न थालेको छ । यसैक्रक्रममा गौशाला प्रहरीले त्यस क्षेत्रका विभिन्न स्थानबाट लोकल रक्सी नियन्त्रणमा लिई नष्ट गरेको छ । जनस्तरबाट लोकल रक्सीको बिगबिगी बढेको गुनासो आएपछि उसले अनुगमन थालेको जनाएको छ । गौशाला...

भूकम्पपीडितका लागि बस्ती निर्माणमा जुटेका धुर्मुस–सुन्तलीको सम्मानमा बन्यो म्युजिक भिडियो (भिडियो)

२०७३ जेठ १६ गते १०:३२

काठमाण्डु, १६ जेठ– हास्यकलाकार दम्पत्ति सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले जारी राखेको अभियानसम्बन्धी म्यूजिक भिडियो तयार भएको छ । डा. भीष्मकुमार भुसालको शब्द, स्वरुपराज आचार्य र स्मीता दाहालको स्वर, वसन्त सापकोटाको संगीत रहेको भिडियोमा धुर्मुस सुन्तलीले अभिनय गरेका छन । भिडियो सेभ...

के तपाईं नेपाली हो ?, यदी हो भने यो भिडियो हेर्नुस्

२०७३ जेठ १२ गते १६:०१

के तपाईं नेपाली हो ?, हो भने यो भिडियो हेर्नुस्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us