पूर्वराजा स्वर्गीय वीरेन्द्र शाह अन्य राजाहरुमा भन्दा निकै लोकप्रिय थिए । उनका व्यक्तिगत, पारिवारिक र सामाजिक आचरणहरुले समेत यसको पुष्टी गर्छ । भनिन्छ, उनले जनताले उठाएका राजनीतिक मुद्धाहरुलाई समेत निकै गम्भीरताका साथ लिन्थे र त्यसलाई हल गर्ने प्रजातान्त्रिक बाटाहरु खोज्थे । त्यसका अलवा राजा...
प्रधानमन्त्री केपी ओली यसबेला चीनको राजकीय भ्रमणमा रहेका छन् । प्रधानमन्त्री ओलीलाई बेइजिङले भव्य स्वागत गरेको छ र दिर्घकालीन सकारात्मक असर पार्ने विभिन्न सम्झौताहरु पनि भैसकेका छन् । प्रधानमन्त्री ओलीको चिनियाँ राष्ट्रपति सी जीन पिङदेखि प्रधानमन्त्री लि ख छयाङसँग समेत भेटवार्ता भएको छ ।...
प्रधानमन्त्री केपी शर्मा ओली अहिले चीन भ्रमणमा छन् । भ्रमणका क्रममा उनले चीनसँग पारवहनलगायत १० सम्झौता गर्न भ्याएका छन् । भारत भ्रमण सकेर फर्किएको महिना दिन नबित्दै उनी चीन भ्रमणमा गएका हुन् । भारतले प्रधानमन्त्री ओलीको साथमा केहि बिजुली पठाएको थियो । यता,...
क्रिकेटको इतिहासमा पहिलो पटक हेर्नुस् यो भिडियो...
एजेन्सी– बिरामी र वृद्ध सासुलाई थप्पड लगाउँनेदेखि ज्यान लिने हदसम्मको क्रियाकलाप गर्ने यी बुहारी भारतकी हुन् । संगीता जैन नामकी बुहारीले सासू राजरानी जैनलाई कुटेको यो भिडियोले पूरै भारत हल्लायो । बुहारीले सासूलाई कुटपिट गर्नु यो परिवारका लागि आम विषय थियो । तर यो...
भनिन्छ, बीसौं शताब्दीमा विश्व राजनीतिक रंगमञ्चमा उदाएका नेताहरु र उनीहरुले प्रयोग गर्न सफल भएका राजनीतिक विश्व दृष्टिकोणले नै अहिले पनि विश्वभर आ–आफ्नै किसिमका राजनीतिक व्यवस्थाहरु चलिरहेका छन् । चीनमा माओत्सेतुङ, दक्षिण अफ्रिकामा नेल्सन मण्डेला, भारतमा महात्मा गान्धी, रसियामा लेनिन, क्युवामा चे र फिडेल क्यास्त्रो,...
भारतमा सम्पन्न साग प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा भारतलाई हराएर स्वर्ग जितेको नेपालको राष्ट्रियगान बज्दाबज्दै भारतले रोकेको विषयले निकै चर्चा पाएको छ । यदी कसरी रोकेको हो थाहा छेन भने हेर्नुस् यो भिडियो ।...
काठमाण्डु, ४ फागुन– १२ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले भारतलाई २–१ ले पराजित गर्यो । खेलको दोस्रो हाफमा नेपालका प्रकाश बुढाथोकीले प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो । त्यो बल भारतीय किपरले समेत कताबाट पोस्टमा पस्यो चाल पाएनन् । अन्य...
आइतबार राति बार्सिलोना र केल्टा डी भिगोबीच भएको लिगामा मेस्सीले पेनाल्टी हान्दा सिधै पोस्टमा गोल नगरेर अर्का स्ट्राइकर स्वारेजलाई बल पास गरिदिएका छन् । स्वारेजको दुई गोल भएको थियो र वेनाल्टीमा हानेको गोल ह्याट्रिकमा नजोडिने हुँदा मेस्सीले यसो गरेका हुन् । उनको यस कार्यको...
काठमाण्डु, २ फागुन– आइतबार राजधानीमा आयोजित घुम्ती पर्यटन महोत्सव एवंम् मेची महाकाली हिमाल तराई ‘मेमहित’ राष्ट्रिय जागरण अभियान नामक एक कार्यक्रमका प्रमुख अतिथी थिए राउटे अगुवा । राजनीतिक भेटघाट र सहयोगका लागि सुर्खेतबाट काठमाण्डु आएका राउटेका मुखिया एनेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’,...
काठमाण्डु, २ फागुन– शनिबार १२ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत भएको पुरुष फुटबलमा माल्दिभ्यसलाई ४–३ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गर्यो । जितपछि खेलाडीले खुसीयाली साट्ने क्रममा बसमै आपसमा गित गाउँदै नाचगान गरे । ‘कलिलो तामालाई सोध आमालाई’ भन्दै उनीहरुले गरेको नाचगान निकै...